नेपाल फुटबल लिग सञ्चालन गर्न अनुमति

  • मङगलबार २ मंिर २०८३ ०२:०० AM
काठमाडौं : नेपाली फुटबलको व्यावसायिक रूपान्तरण गर्ने लक्ष्यसहित घोषणा गरिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएको छ ।नेपाल फुटबल लिगका अध्यक्ष कल्याण गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै लिग सञ्चालनका लागि राखेपबाट अनुमति प्राप्त भएको जानकारी दिएका हुन् । उनले अनुमतिले प्रतियोगिता आयोजनाको तयारीलाई थप व्यवस्थित र तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।एक महिनाअघि घोषणा गरिएको एनएफएलको पहिलो संस्करण आगामी २०८३ साल फागुन १ गतेदेखि सुरु