ओपनएआई र एन्थ्रोपिकजस्ता ठूला कृत्रिम बुद्धिमता कम्पनीहरूले स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिन सक्ने विशेष सुविधासहितका च्याटबट उपलब्ध गराउन थालेका छन्। यसैबीच, एप्पलले मानिसहरूले स्वास्थ्यसम्बन्धी जानकारीका लागि कृत्रिम बुद्धिमता कसरी प्रयोग गर्छन्… The post मानिसले स्वास्थ्यसम्बन्धी जानकारीका लागि एआई कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न एप्पलले ल्यायो नयाँ एप appeared first on Technology Khabar.