सुनसरीमा सशस्त्र प्रहरीले चार महिनामै बरामद गर्‍यो दुई हजार किलोभन्दा बढी गाँजा

  • सोमबार १ मंिर २०८३ ०४:०१ PM
इनरुवा : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म चार महिनामा दुई हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ। जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा