तातोपानी नाका नियमित रूपमा खोल्न व्यवसायीको माग

  • सोमबार १ मंिर २०८३ १०:०० PM
सिन्धुपाल्चोक : नेपाल–चीन बीचको उत्तरी तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले नियमित रूपमा नाका सुचारु गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन्।तातोपानी नाका खुलाउने विषयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले सोमबार आयोजना गरेको सर्वपक्षीय बृहत् अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायी तथा स्थानीय बासिन्दाले नाका चाँडो खुलाउन दबाब दिएका हुन्। लामो समयसम्म नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक मार्ग पूर्ण रूपमा सञ्चालनम