काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको कार्यतालिका मंगलबार सार्वजनिक हुने भएको छ। सोमबार बेलुका नै भ्रमण तालिका सार्वजनिक गर्ने भनिएता पनि सरकारी बिदा परेकाले मंगलबार मात्रै सार्वजनिक गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको हो । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ गते भारत गएर ७ गते नै स्वदेश फर्किने गरी कार्यक्रम