तीन महिनामै सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न झन्डै ९९ अर्ब खर्च, कुल ऋण ३० खर्ब नाघ्यो

  • सोमबार १ मंिर २०८३ ०३:१३ PM
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ । सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण