घाटा सहेरै आयल निगमले पेट्रोल–डिजेलको मूल्य यथावत् राख्ने

  • सोमबार १ मंिर २०८३ ०३:२० PM
नेपाल आयल निगमले पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । हालकै मूल्य कायम गर्दा १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीले खुद्रा मूल्य बढाउनुपर्ने देखाएको थियो । चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा