पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

  • सोमबार १ मंिर २०८३ ०३:२४ PM
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले हाल कायम मूल्यमा परिवर्तन नगर्ने निर्णय गरेको हो। निगमका अनुसार इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट २०८३ कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त… Continue reading पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा