चितवन । किसानले दूधको मूल्य वृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बजारमा दानाको मूल्य वृद्धि भएसँगै दूधको मूल्य वृद्धि गर्न माग गरेका हुन् । आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजना गरी दूधको सङ्घका अध्यक्ष किशोर वगालेले दाना चोकरको मूल्य वृद्धि भएसँगे दूधको मूल्य वृद्धि बढाउनुपर्ने बताएका हुन्। उनले… Continue reading दूधको मूल्य वृद्धि गर्न किसानको माग