ताप्लेजुङ : ताप्लेजुङमा परम्परागत प्रविधिबाट उत्पादन हुँदै आएको नेपाली हातेकागज जापान, चीन र जर्मनीसम्म निर्यात हुन थालेको छ। स्थानीय स्रोतसाधन र सीपमा आधारित हातेकागजले स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा माग पाए पनि कच्चापदार्थको अभावले उद्योगको उत्पादन