नेपाल बैंक लिमिटेडको ९०औं वार्षिकोत्सव सम्पन्न

  • सोमबार १ मंिर २०८३ ०९:०० PM
काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ९०औं वार्षिकोत्सव सम्पन्न भएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको प्रमुख आथित्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो। वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड सोमबार आफ्नो ८९ वर्ष पूरा गरी ९०औं वर्षमा प्रवेश गरेको हो। प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घ बहादुर रावल विशिष्ट अथितिको रुपमा सहभागी भएका थिए भने समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका सदस्य बद्री ख