‘भारतसँग पुराना आयोजनाको समीक्षा गर्छौँ, नयाँ सम्झौता पनि अघि बढाउँछौँ’

  • सोमबार १ मंिर २०८३ ०२:२८ PM
प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिरमा भारत भ्रमणका लागि निस्किँदैछन्। प्रधानमन्त्री भएको ८ महिनापछि उनी मित्रराष्ट्रको औपचारिक भ्रमणमा जान लागेका हुन्। यो भ्रमणका क्रममा ऊर्जा र विकाससहितका विभिन्न विषयमा सम्झौताको तयारी छ। प्रधानमन्त्रीको सम्भावित भ्रमण दलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पनि रहने सम्भवना छ। उनी अहिले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुने ऊर्जा क्षेत्रका सम्भावित