प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री बालेनले मंसिर ७ गते सोमबारदेखि औपचारिक भेटवार्ता सुरु गर्नेछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम छ। सोही दिन नेपाल र भारतबीच द्विपक्षीय वार्ता