लागुऔषध तस्करी नियन्त्रणमा अमेरिका र भारतबीच सहकार्य

  • सोमबार १ मंिर २०८३ ०३:०० PM
अमेरिका र भारतले विश्वव्यापी लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। अमेरिकी कन्सुलेट जनरल मुम्बईले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार अमेरिकी लागुऔषध नीति कार्यालय (ओएनडीसीपी) की उपनिर्देशक डेबी सेगुइनले मुम्बईस्थित जवाहरलाल नेहरू बन्दरगाह प्राधिकरणको भ्रमण गरेकी छन्। भारतको कुल कार्गोमध्ये करिब एकतिहाइ प्रशोधन गर्ने उक्त बन्दरगाहको भ्रमणका क्रममा अमेरिका–भारत लागुऔषध नीति रूपरेखाअन्तर्गत भइरहेको सहकार्यबारे जोड