असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब ९अर्ब, ऋणको ब्याज करिब एक खर्ब भुक्तान

  • सोमबार १ मंिर २०८३ ०३:०५ PM
काठमाडौं ।सरकारले चालु आर्थिक वर्ष २०८३-०८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ । सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक… Continue reading असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब ९अर्ब, ऋणको ब्याज करिब एक खर्ब भुक्तान