काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जनभावना र जनताको अपेक्षाअनुसार काम नगरे सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले सरकारलाई सच्याएर