काठमाडौं : जेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) सहित चार जनालाई पदबाट हटाएर पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार विज्ञप्ति जारी गर्दै ब्यञ्जनकार,