सुनसरीमा पटाकाको बारुद चुलोमा हाल्दा १३ वर्षीय बालक जलेर घाइते

  • सोमबार १ मंिर २०८३ ०१:३३ PM
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजमा पटाकाको बारुद चुलोमा हाल्दा एक बालक जलेर घाइते भएका छन्। सोमबार बिहान करिब ९ः३० बजे स्थानीय पवन मण्डलका १३ वर्षीय छोरा धर्मेश कुमार मण्डलले पटाकाबाट बारुद निकालेर चुलोमा