रारा जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
सोमबार १ मंिर २०८३ ०१:५७ PM
मुगु । काठमाडौंबाट रारा ताल घुम्न जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ की ५४ वर्षीया अञ्जु थापाको सोमबार बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी