धनकुटामा मुहान विवादले एक करोड ७५ लाखको खानेपानी आयोजना प्रयोगविहीन
सोमबार १ मंिर २०८३ ०२:०१ PM
धनकुटा । सरकारी लगानीमा खानेपानीका संरचना र पाइपलाइन निर्माण सम्पन्न भए पनि मुहान विवादका कारण धनकुटाको सहिदभूमिमा एउटा खानेपानी आयोजना सञ्चालनमा आउन सकेको छैन। संघीय सरकारको एक करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको च्याफ्लाखोला–पाखा–चाम्चा