एजेन्सी/बाली : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा जय शाह दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । सोमबार इन्डोनेसियाको बालीमा सम्पन्न आईसीसी बोर्ड बैठकले शाहलाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।आईसीसीका निर्देशकहरूको प्रस्तावपछि बोर्डले शाहको नाम अनुमोदन गरेको थियो । अध्यक्ष पदका लागि अन्य उम्मेदवार नहुँदा उनी निर्विरोध निर्वाचित भएका हुन् । आईसीसीले सोमबार जारी गरेको विज्ञप्तिमा शाहको नेतृत्वप्रति बोर्डले पुनः विश्वास