आस्थापछि बेवास्ता : छठ सकिएसँगै फोहोरले भरिए जनकपुरका घाट

  • सोमबार १ मंिर २०८३ १२:२१ PM
जनकपुर । छठमा दीप र बत्तीले झिलिमिली बनेका जनकपुरधामका पोखरी तथा घाटहरू पर्व सकिएसँगै फोहोरले भरिएका छन् । सूर्यदेव र छठी माताको आराधना गर्न पुगेका श्रद्धालु फर्किए पनि पूजामा प्रयोग गरिएका सामग्री घाट र पानीमै