कांग्रेस कोशी सभापतिमा रमेशजंग रायमाझीको उम्मेदवारी घोषणा

  • सोमबार १ मंिर २०८३ १२:३५ PM
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले आगामी प्रदेश अधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका रायमाझीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। उनले पार्टीका विभिन्न