इलामको देउमाईमा मंसिर १ गते शोक बिदा

  • सोमबार १ मंिर २०८३ १२:४१ PM
इलाम । देउमाई नगरपालिकाले मंसिर १ गते मंगलबार नगर क्षेत्रभित्र शोक बिदा दिने भएको छ। नगरपालिकाअन्तर्गत फाकफोक आयुर्वेद औषधालयमा कार्यरत वैद्य निरीक्षक (अधिकृत छैटौँ) सुधीरकुमार चौधरीको ४४ वर्षको उमेरमा असामयिक निधन भएपछि नगरपालिकाले शोक बिदा दिने