स्थानीय निर्वाचन तयारी : निर्वाचन आयोगले बोलायो दलहरूसँग बैठक
सोमबार १ मंिर २०८३ ०१:०७ PM
काठमाडौं । निर्वाचन आयोग स्थानीय निर्वाचनको तयारीमा जुटेको छ। यही प्रयोजनका लागि छलफल गर्न विभिन्न राजनीतिक दललाई मङ्सिर ४ गते बैठकमा बोलाएको छ। आयोगले पठाएको पत्रमा आसन्न निर्वाचनबारे छलफल गर्ने जनाइएको छ। दलहरुलाई आज पठाइएको पत्रमा मङ्सिर