एनपीएलको प्लेअफमा सुदूरपश्चिमको नयाँ दाउ, जर्ज मुन्सी टोलीमा अनुबन्ध

  • सोमबार १ मंिर २०८३ १२:५७ PM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका विस्फोटक ब्याटर जर्ज मुन्सीलाई टोलीमा समावेश गरेको छ। प्रतियोगिताको क्वालिफायरमा स्थान बनाइसकेको सुदूरपश्चिमले बाँकी खेलका लागि ३३ वर्षीय मुन्सीलाई अनुबन्ध गरेको हो। उनी टोलीका प्रभावशाली खेलाडी ब्रान्डन म्याकमुलेनको स्थानमा आएका हुन्। म्याकमुलेन भने फर्कि सकेका छन्। ओपनिङ ब्याटर मुन्सी आक्रामक खेलशैलीका लागि परिचित छन्। उनले स्कटल्यान्डका लागि