त्रिभुवन विमानस्थलमा ६३६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

  • सोमबार १ मंिर २०८३ १२:३६ PM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने ६३५.९६ ग्राम पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झान गुओछिङ छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुओछिङ २९ कात्तिकमा क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै काठमाडौँ आएका थिए । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्दा उनले लगाएको भित्री वस्त्रमा प्लास्टिकले बेरेर