राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

  • सोमबार १ मंिर २०८३ ११:२७ AM
काठमाडौं । राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ। बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा जम्मा १६ टिमहरूको सहभागिता रहनेछ, जसमा ८ टिम हरुको जिल्ला स्तरबाट सहभागी हुनेछन् । जिल्ला स्तरका खेलाडीहरुका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने विश्वास– आयोजकले लिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार र ... The post राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता appeared first on Kalika Khabar.