फिनल्याण्डको आल्टो विश्वविद्यालयसँग अनुसन्धान तथा विकास सहकार्य विस्तार गर्दै नोकिया

  • सोमबार १ मंिर २०८३ ११:४७ AM
फिनल्यान्डको आल्टो विश्वविद्यालयसँगको सहकार्य विस्तार गर्दै नोकियाले कृत्रिम बुद्धिमता, छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी), बुद्धिमान तथा लचिलो नेटवर्क र सेमिकन्डक्टर प्रविधिमा केन्द्रित अनुसन्धान तथा विकास परियोजनालाई अघि बढाउने भएको छ।… The post फिनल्याण्डको आल्टो विश्वविद्यालयसँग अनुसन्धान तथा विकास सहकार्य विस्तार गर्दै नोकिया appeared first on Technology Khabar.