जनजीविकाका मुद्दामा सरकार गम्भीर देखिएन : कांग्रेस महामन्त्री पौडेल

  • सोमबार १ मंिर २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दामा गम्भीर हुन आवश्यक रहेको बताएका छन्।नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा महामन्त्री पौडेलले जनजीविकाका मुद्दामा सरकार गम्भीर नदेखिएको र मूल्यवृद्धि समेत नियन्त्रण गर्न नसकेकाले कांग्रेसले नै यस्ता मुद्दा प्रभावकारी रूपमा उठाउनुपर्ने बताएका हुन्। उनले निर्वाचन नजिकिँदै गएको अवस्थामा सुशासन, सङ्घीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनुपर्