रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम

  • सोमबार १ मंिर २०८३ ११:५४ AM
काठमाण्डु । चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई सिचुवान प्रान्तीय सरकारको परराष्ट्र मामिला कार्यालयका निर्देशकले स्वागत गरेकी छन्। नेपालसँगको सम्बन्ध र सहकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिचुवान सरकारको परराष्ट्र मामिला कार्यालयले रास्वपा टोलीलाई स्वागत गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको रास्वपा टोलीले नोभेम्बर १५ देखि २६ सम्म सिचुवान,