अन्डरवेयरभित्र सुन लुकाएर ल्याउने चिनियाँ नागरिक प्रहरीको फन्दामा
सोमबार १ मंिर २०८३ ११:१६ AM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौँ आएका चीनको ग्वाङदोङ स्थायी