काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको १०औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण र वार्षिक प्रतिवेदन अनुमोदन गरेको हो। काठमाडौंको बागबजारस्थित एक होटलमा आज सम्पन्न सभाले कम्पनीको पुँजी वृद्धि योजनालगायत अन्य प्रस्तावसमेत पारित गरेको छ। कम्पनीका सञ्चालक समिति… Continue reading कोष व्यवस्थापन कम्पनीको १०औँ साधारण सभाबाट १०.५० प्रतिशत लाभांश पारित