काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रमा बढ्दै गएको खराब कर्जाको चुनौतीलाई सम्बोधन गर्दै कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन नेपाल बैंक लिमिटेडलाई आग्रह गरेका छन् । नेपाल बैंक स्थापनाको ९०औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले बैंकले अब उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन… Continue reading बैंकिङ सुधारका तीन प्राथमिकता तोक्दै अर्थमन्त्रीले भने– खराब कर्जा घटाएर उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ