अस्पतालको सपना आश्वासनमै सीमित भएपछि ओखलढुङ्गाका सर्वसाधारण मुख्यमन्त्री कार्यालयको गेटमै अनशनमा
सोमबार १ मंिर २०८३ १०:३५ AM
मोरङ । अस्पताल बन्ने आशामा कसैले आफ्नो नामको ठूलो भूभाग दान गरे, कसैले थोरै जग्गा आफूसँग राखेर बाँकी सबै सरकारलाई दिए। जग्गा सरकारको नाममा पास भयो। अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भयो। तर,