झापामा अज्ञात व्यक्तिले धानका कुन्यूमा आगो लगाए, खरानी भयो ९० मन धान

  • सोमबार १ मंिर २०८३ ११:०९ AM
झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानका दुई वटा कुन्यूमा आगो लगाउँदा करिब ९० मन धानसहित पराल जलेर नष्ट भएको छ। घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा राखिएका धानका कुन्यूमा गएराति