विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ

  • सोमबार १ मंिर २०८३ ०५:०० PM
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार काठमाडौं आएका चीनको ग्वाङ्दोङका ४२ वर्षीय चिनिायँ नागरिकलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।उनको पासपोर्ट नम्बर (ER7281701) रहेको छ।शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा बेरेर लुकाइराखेको अवस्थामा दुई थान पहेंलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।भ