काठमाडौं । यौनहिंसासम्बन्धी कानुनलाई थप प्रभावकारी र पीडितमैत्री बनाउन प्रस्तावित विधेयकमा पाँच विषय सुधार गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । महिला, कानुन र विकास मञ्च र इक्विलिटी नाउले संयुक्त रूपमा सोमबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकमा थप सुधारको आवश्यकता औँल्याइएको हो । कार्यक्रममा वकालत पत्र प्रस्तुत