सम्पदा संरक्षणलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड

  • सोमबार १ मंिर २०८३ ११:०३ AM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षणलाई आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । हस्तकला महासंघका पूर्वअध्यक्ष इन्द्रबहादुर शाक्य वंशद्वारा लिखित ‘नेपालको कला, संस्कृति, चाडपर्व, जात्रा र सम्पदाहरूको संग्रह’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले संस्कृति देशको पहिचान र सभ्यताको महत्वपूर्ण आधार भएको बताए । उनले