‘अण्डरवेयर’ मा लुकाएर अर्धठोस सुन, विमानस्थलबाट पक्राउ परे चिनियाँ नागरिक

  • सोमबार १ मंिर २०८३ ११:१० AM
काठमाडौं । अर्धठोस अवस्थाको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४२ वर्षीय झाङ गिउक्वीन रहेका छन् । शंकास्पद गतिविधिका कारण अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले उनीमाथि निगरानी बढाइ चेकजाँच गरेको थियो । सो क्रममा उनको साथबाट अन्दाजी ६३५.९६ ग्रामको दुइ डल्ला सुन भेटिएको कार्यालयका सूचना