सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढिरहेको छ : महासचिव पोखरेल

  • सोमबार १ मंिर २०८३ ११:०३ AM
काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे जानकारी