किशोरकिशोरीको सहमतिपूर्ण यौन सम्बन्धलाई जबरजस्ती करणी नमान्ने प्रस्ताव

  • सोमबार १ मंिर २०८३ १०:२८ AM
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधार आवश्यक रहेको औंल्याइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउले सोमबार संयुक्त रूपमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा विधेयकका विभिन्न प्रावधान अपुरो रहेको भन्दै संशोधनका लागि सुझाव प्रस्तुत गरिएको हो । कार्यक्रममा यौन हिंसासम्बन्धी वकालत पत्र प्रस्तुत