एनपीएल : लिग चरणमा कसले देखायो दम, कसले गुमायो लय ?

  • सोमबार १ मंिर २०८३ ११:१३ AM
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका २८ खेल सम्पन्न भएसँगै प्लेअफ समीकरण पुरा भएको छ । अब पहिलो क्वालिफायर (क्वालिफायर–वान)मा डिफेन्डिङ च्याम्पियन (साविक विजेता) लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन भने इलिमिनेटरमा काठमान्डु गोर्खाजले चितवन राइनोजबिरुद्ध प्रतिस्पर्धा गर्नेछ । विराटनगर किङ्गस, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिएका