काठमाडाैं । आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ आयोजना हुँदैछ। नेपालमा कृषि यान्त्रीकरणको विकास, आधुनिक प्रविधिको प्रयोग, उत्पादन लागत न्यूनीकरण तथा कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका आधुनिक कृषि उपकरण र प्रविधि प्रदर्शन गरिनेछ। यसपटकको प्रदर्शनीमा ड्रोन,… Continue reading कृषि यान्त्रीकरणको जग बस्न थालेको छ,एकाधवर्षमा ठुलो फड्को मार्छ :अध्यक्ष शर्मा (अन्तर्वार्ता)