काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहलाई आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या समाधानको विषय प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीले संसद्मा सीमा विवादबारे दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकता र सीमा अधिकार कमजोर पार्ने काम गरेको टिप्पणी गर्दै पोखरेलले त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताएका हुन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित… Continue reading ‘भारत भ्रमणमा प्रधानमन्त्रीले सीमा समस्या प्राथमिकता साथ उठाउनुपर्छ’