देशको कला, संस्कृति र सम्पदा संरक्षणलाई आर्थिक विकाससँग जोड्नुपर्छ : अध्यक्ष अग्रवाल

  • सोमबार १ मंिर २०८३ १०:५२ AM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता र आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । उनले सांस्कृतिक सम्पदाको संरक्षण केवल इतिहास जोगाउने विषय नभई पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र दिगो आर्थिक विकासको महत्वपूर्ण आधारसमेत भएको बताए । हस्तकला महासंघका पूर्वअध्यक्ष इन्द्रबहादुर… Continue reading देशको कला, संस्कृति र सम्पदा संरक्षणलाई आर्थिक विकाससँग जोड्नुपर्छ : अध्यक्ष अग्रवाल