इलाममा असिनापानीले धानबालीमा क्षति, सम्बन्धित निकाय बेखबर

  • सोमबार १ मंिर २०८३ ०९:३९ AM
इलाम । कात्तिक २५ गते परेको असिनापानीले इलामका विभिन्न क्षेत्रमा भित्र्याउने बेला भएको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । बाक्लो असिनाले केही स्थानमा धानका ९० प्रतिशतसम्म दाना भुइँमा झारेको किसानहरूले बताएका छन् । विशेषगरी देउमाई नगरपालिका,