काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रहरीले नियन्त्रणमा लिएका इनम सापकोटाको मोबाइल फोन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले दुई–तीन दिनसम्म आफ्नो घरमा राखेको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा