जलवायु न्याय र पर्वतीय क्षेत्रको सुरक्षा नेपालको मुख्य एजेन्डा : कृषिमन्त्री गीता चौधरी

  • सोमबार १ मंिर २०८३ १०:१२ AM
अन्ताल्या (टर्किए)।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्। टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा नेपालले यी विषयलाई प्रमुख मुद्दाका