प्रधानमन्त्री बालेनको नेचर लोकतान्त्रिक छैन, अधिनायकवादी छ : एमाले महासचिव

  • सोमबार १ मंिर २०८३ ०४:०० PM
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहको नेचर नै लोकतान्त्रिक नभएको आरोप लगाएका छन्। राष्ट्रिय भेलाको बारेमा जानकारी गराउन पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री बालेनको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी रहेको उल्लेख ग। उनले रास्वपाकै नेताहरुसँग संवाद हुन छोडेको टिप्पणी गरेका हुन्।  ‘जहाँसम्म प्रधानमन्त्रीले राजनीतिक दलहरुसँग संवाद गर्ने कुरा त उहाँको त नेचर लोकतान्त्रिक छैन त के संवाद गर्नू ?’ पत्रकारको प्रश्नमा